SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन, अटो बजारमा बढ्यो कारोबारको आशा

नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ ।