लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदार नेपाली काँग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
