SHARE
काठमाण्डुपाटी · सोमबार १ भौ २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

लुम्बिनीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डु – देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी