SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।