कांग्रेस सभापति थापाले देउवा समूहको भेलाबारे भोलि जवाफ दिने
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संस्थापनइतर (देउवा) पक्षको भेलाबारे भोलि सोमबार जवाफ दिने बताएका छन् । राजधानीमा आईतबार आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गत ३ दिन आफूले अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए ।
