SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०२:१२ PM · 1 मिनेट पढाइ

पहिरोमा ज्यान गुमाउनेप्रति कांग्रेसद्वारा श्रद्धाञ्जलि, उद्धार र पुन:स्थापनामा जोड

काठमाण्डु – नेपाली कांग्रेसले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा पुन:स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी