जुवातास खेल्दाखेल्दै २६ जना पक्राउ
काठमाण्डु – प्रहरीले जुवातास खेल्दाखेल्दै कपिलवस्तु र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
