SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

घनश्याम भुसालको टिप्पणी- मुलुक ‘लफंगा’हरूबाट शासित हुँदैछ भन्ने कुरा पुष्टि हुँदैछ

नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् । आईतवार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।