SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

रुसको मिसाइल इन्धन उत्पादन केन्द्रमा युक्रेनकाे आक्रमण, निजी घरमा ड्रोन खस्दा एक वृद्धको मृत्यु

काठमाण्डु– युक्रेनी सेनाले रुसमा रहेको मिसाइल इन्धन उत्पादन गर्ने एउटा केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी सशस्त्र सेनाको जनरल स्टाफले टेलिग्राममा पोस्ट गर्दै पश्चिमी रुसको रोस्तोभ क्षेत्रमा रहेको कामेन्स्की प्लान्टमा आक्रमण गरिएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी