SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

इतर समूहले देउवाकाे नेतृत्वमै १५औँ महाधिवेशन गर्ने, तयारीको जिम्मा शशांकलाई

काठमाण्डु– नेपाली कांग्रेसको संस्थापन इतर समूहको ३ दिने राष्ट्रिय भेला ५ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। डा. शशांक कोइरालाको संयोजक्तवमा शुक्रबारबाट सुरु भएको भेला ५ प्रस्ताव पारित गर्दै आज समापन भएको हो । निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनदेखि धर्म तथा संस्कृतिसम्मका विषय समेटेर प्रस्ताव पारित गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी