बिजुली उत्पादन बढ्यो, बजार कहाँ छ ?
कुनै समय नेपालमा विद्युत् अभाव राष्ट्रिय संकट थियो । अहिले परिस्थिति उल्टिएको छ । नेपाल करिब १ हजार ६ सय ९० मेगावाटसम्म विद्युत् आपूर्ति गर्न सक्ने अवस्थामा पुगेको छ । करिब २ हजार २ सय मेगावाट स्थापित (जडित) क्षमता पुगिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
