SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

भायानेटले इमाडोलमा खोल्यो सुविधासम्पन्न नयाँ शाखा

काठमाण्डु– इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इमाडोलस्थित राता मकै चोकमा रहेको उक्त शाखा भोलि (भदौ १ गते) देखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी