SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

ओलीको चेतावनी-पार्टीमा भए अनुशासनमा बस्नुस, नत्र बाटो लागे हुन्छ

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन् । पार्टीको विधि र विधानविपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिँदै उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियान अराजकताको पराकाष्ठा भएको संज्ञा दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी