SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

पूर्वनेपाली राजदूत धौभडेलको निधन

काठमाण्डु – भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ। पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेल क्यानडामा निधन भएको हो । उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्छन्। एमालेको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत बनाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी