SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

जाजरकोटको पहिरोमा ज्यान गुमाउनेको संख्या ३ पुग्यो, २ जनाकाे खोजी जारी (तस्बिरहरु)

काठमाण्डु- जाजरकोटमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । भेरी नगरपालिका–२ स्थित रिसाङ ईलाकामा शनिबार साँझ लेदोसहितको पहिरो खसेको थियो । पहिरोले पुरेको अवस्थामा ५४ बर्षिया उमा सिँह खत्री र ८३ बर्षिया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी