SHARE
आइसिटी फ्रेम · सोमबार ३० भौ २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण: राष्ट्रिय शोक र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

३० भदौ, काठमाडौं।  गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम