SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

कांग्रेस इतर समूहको सम्मेलन आज सकिँदै

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ आइतबार सकिँदै छ । शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको भेला शनिबारदेखि सम्मेलनका रूपमा अघि बढाइएको हो ।सुरुमा राष्ट्रिय भेला बोलाइए पनि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति भएको दाबीसहित भेलालाई सम्मेलनमा परिणत गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी