SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन् । ग्रान्ड फिनालेमा सुवासनासहित आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।