SHARE
आइसिटी फ्रेम · सोमबार ३० भौ २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा छुट

३० भदौ, काठमाडौं।  सिद्धार्थ बैंक र पोखरा स्थित वाटरफ्रन्ट रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकहरूले लेकसाइड, पोखरामा अवस्थित वाटरफ्रन्ट रिसोर्टमा आफ्नो कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम