SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ साउन २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाण्डु – अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधानकार्यालयले काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी