नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण
काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा विद्युतीय स्कुटर तथा मोटरसाइकलहरुले अवलोकनकर्ताहरुको ध्यान खिचेको छ । एक्स्पोमा ‘चेतक’ ब्राण्डले नयाँ दुई मोडल सार्वजनिक गरेसँगै स्टलमा अवलोकनकर्ताले चासो देखाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
