SHARE
काठमाण्डुपाटी · शनिबार ३० साउन २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापनइतर समूहको भेलामा विधान संशोधनसहित विभिन्न प्रस्ताव पेश

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधनसहित विभिन्न प्रस्ताव पेश भएका छन् । काठमाण्डुको सुकेधारास्थित पार्टी प्यालेसमा जारी राष्ट्रिय भेला अन्तर्गतको बन्दसत्रमा विधान संशोधन लगायत विभिन्न प्रस्ताव पेश गरिएको हो । भेलामा नेता रमेश लेखकले विधान संशोधनका लागि अवधारणा पत्र पेश गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी