ग्यास वितरणको निरीक्षण गर्न द्रूत प्रतिकार्य टोली गठन
काठमाण्डु – ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले द्रूत प्रतिकार्य टोली गठन गरेको छ । प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा टोली गठन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
