निधिको प्रतिवेदनले भन्छ-विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ बन्यो
काठमाण्डु – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनका कारण पार्टी ‘निरीह’ बनेको टिप्प्णी गरेका छन् । संसद्मा कांग्रेस ८८ बाट ३८ सिटमा खुम्चिनुमा विशेष महाधिवेशन नै जिम्मेवार रहेको आरोप निधिले लगाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
