बालेनसँग चुनाव हारेपछि पहिलोपटक झापा झरे ओली
झापा– एमाले अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी ओली लामो समयपछि शनिबार गृहजिल्ला झापा पुगेका छन् । ओली पार्टी नेता कार्यकर्तासँग भेटघाट गर्न र केही कार्यक्रममा सहभागी हुन जहाजमार्फत गृह जिल्ला गएका हुन् । उनले शनिबार बिर्तामोडमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।
