SHARE
पर्दाफास · शनिबार ३० साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

भारतको ८०औँ स्वतन्त्रता दिवसमा परराष्ट्रमन्त्री खनालले दिए शुभकामना

परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।