SHARE
काठमाण्डुपाटी · शनिबार ३० साउन २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

नुवाकोट दुर्घटना अपडेटः दुई महिलाको मृत्यु, तीन घाइते

विदुर– नुवाकोटको थानाभञ्ज्याङमा रोकिएको बस अचानक गुडेर दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । बसले सडकछेउमा रोकिराखेको खाली इभी भ्यानलाई समेत ठक्कर दिएपछि दुवै सवारीसाधन सडकबाट तल भीरमा खसेका थिए । दुर्घटनामा तीन महिला घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी