कुलमानले भने– ‘जनताको सेवा गर्न आएको हुँ, मलाई माननीय नभन्नुहोला’
काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई माननीय शब्दको प्रयोग नगर्न आग्रह गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री घिसिङले आफू जनताको सेवा गर्न आएको बताउँदै माननीय शब्द प्रयोग नगर्न भनेका हुन् । ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौ ।
