SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ०९:४४ AM · 1 मिनेट पढाइ

तलब, भत्तासहित सुरक्षाको सुविधा नलिने कुलमानको घोषणा

काठमाडौं । नवनियुक्त उर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले तलब, भत्तासहित सुरक्षा सुविधा समेत नलिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले सो निर्णय गरेका हुन् । उनले पदभार ग्रहण गर्दै विद्युत वक्यौता उठाउन निर्देशन समेत दिएका छन् ।