SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

काठमाडौं । तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका ३२७ जनामध्ये आजसम्म १०९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।