सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक बस्यो मन्त्रिपरिषद् बैठक
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ । कार्की प्रधानमन्त्री भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो । अहिले सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको हो । शुक्रबार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । साथै आज तीन मन्त्री समेत नियुक्त भएका छन् ।
