निर्वाचन आयोगले रद्ध गर्यो रुपन्देही–३ को उपनिर्वाचन
काठमाडौं । देशमा अन्तरिम सरकार गठन भएर नयाँ निर्वाचनको मिति तय भएसँगै पूर्वनिर्धारित रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन र रद्ध भएको छ । निर्वाचन आयोगले आज त्यसबारे जानकारी दिँदै आगामी कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचन रद्ध गरेको हो ।
