SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ १२:२३ PM · 1 मिनेट पढाइ

कतै हामीले पनि गल्ती गर्‍यौँ कि, आत्म समीक्षा गरौँ : प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छानिछानी अदालत जल्नुमा आफूहरूको पनि गल्ती हुनसक्ने भएकाले आत्म समीक्षा गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौं जिल्ला अदालत भवन पुगेर राउतले न्यायाधीशहरुलाई यस्तो आग्रह गरेका हुन् ।