भारतको ८०औँ स्वतन्त्रता दिवस : नयाँ चरणतर्फ उन्मुख नेपाल–भारत सम्बन्ध
भारतले आज ८०औँ स्वतन्त्रता दिवस मनाइरहँदा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा रहेका भारतीय नागरिक तथा भारतका नेपाली मित्रहरूलाई शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
