काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १०७ सवारी चालकलाई २४ घण्टामा कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन ३० गते बिहान ६ बजेसम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई विभिन्न कसुरमा कारबाही गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
