SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

सरकारको निर्णय : मृतकलाई शहीद घोषणा गरिने, परिवारलाई १५ लाख क्षतिपुर्ति

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई शहीद घोषणा गर्दै परिवारलाई १५ लाख दिने निर्णय समेत गरेको हो ।यसअघि १० लाख दिइँदै आइएकोमा अहिले भने ५ लाख थप गरेर १५ लाखसहित अन्य सुविधा उपलब्ध गराउने निर्णय समेत भएको हो ।