SHARE
पर्दाफास · शनिबार ३० साउन २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १ पैसा तोकिएको छ।