SHARE
लोक पथ · सोमबार ३० भौ २०८२ ०२:११ PM · 1 मिनेट पढाइ

गगनले भने– ‘पार्टी सुदृढीकरणका लागि महामन्त्री पद छाड्न तयार छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनगर्ठनका लागि आफू पद छाड्न तयार रहेको बताएका छन् । उनले अहिले पार्टीले जे गरिरहेको छ त्यसले पार्टीलाई अघि बढाउन नसक्ने भन्दै पार्टीको आमूले सुधारका लागि पदीय जिम्मेवारी छाड्न समेत तयार रहेको बताएका हुन् । ‘पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो।