SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरूले निकाले उत्कृष्ट क्याम्ब्रिज परीक्षा नतिजा

ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट नतिजा निकालेको छ । ‘मे–जुन एक्जामिनेसन सिरिज–२०२६’मा सहभागी भएका १०६ जना विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थी उत्तिर्ण भइ उत्कृष्ट नजिता दिएका हुन् ।