SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

नेप्सेमा गिरावट, ४ अर्ब २७ करोडको कारोबार

नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको थियो ।