हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर बरामद
हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर बरामद गरेको छ। नाम्खा गाउँपालिका–२ स्थित नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
