SHARE
पर्दाफास · शुक्रबार​ २९ साउन २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

बाढीले कास्कीमा दुई वटा पुल बगायो, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी

कास्कीमा बाढीले दुईवटा पुल बगाएको छ । गएराति २ः१५ बजे बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । मन्दिरमा तीनजना फसेका छन् । उनीहरूको उद्धार प्रयास जारी छ ।