भक्तपुरको होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहीबार परिवारका अनुसार पासवानलाई खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
