SHARE
पर्दाफास · सोमबार ३० भौ २०८२ १२:५० PM · 1 मिनेट पढाइ

मानव अधिकार आयोगको ९ बुँदे आह्वान

राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनको जगमा नयाँ सरकार गठन भइसकेको वर्तमान सन्दर्भमा सम्बन्धित सबैलाई ९ बुँदे आह्वान गरेको छ ।