आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध एनसेलले दियो प्रहरीमा उजुरी
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
