SHARE
पर्दाफास · सोमबार ३० भौ २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

सादा पोशाकमा ट्राफिक प्रहरीहरु सक्रिय

हिजोआज अधिकांश ट्राफिक प्रहरीहरु सादा पोशाकमा सडकमा देखिएका छन् । गत सोमबार र मंगलबार भएको जेनजीहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले हातहतियारदेखि लत्ता कपडा समेत लुटेपछि ट्राफिक प्रहरी बर्दीविहीन बनेको हो ।