SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

यस वर्षको रेड पाण्डा म्याराथन सोलुखुम्बुको पिकेपिकमा

रेड पाण्डा (हाब्रे) संरक्षण, सामुदायिक सहभागिता र साहसिक पर्यटन प्रवर्धनलाई जोड दिँदै रेड पाण्डा म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ ।