SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ११ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ मा कारोबार भएको थियो ।