SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

सांसद मन्डलको प्रश्न- मल पर्याप्त छ भने कहाँ छ ?

नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ मागेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मन्डलले कृषि मन्त्रीले मल पर्याप्त रहेको दाबी गरे पनि किसानले मल नपाएको बताए ।