SHARE
पर्दाफास · मङगलबार २६ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई भावुक सन्देशसहित बिदाइ गरेको छ । क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो ।